मिति: २०७९।११।१९


सूचना


शैक्षिक सत्र २०७९-८० का लागि एम्. ए. प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुको
परिचयात्मक कार्यक्रम यहि मिति २०७९।११।२८ गते हुने भएकोले सम्बन्धित प्रध्यापक र
विद्यार्थीहरुलाई निम्न समय र स्थानमा उपस्थित हुनको लागि यो सूचना प्रकासित गरिएको छ ।
समय: दिनको १२:३० बजे
स्थान : अडिटोरियम हल (शिक्षाशास्त्र के वि.)
E-Mail: chief@cded.tu.edu.np

Phone No. : 01-4333229


प्रा डा कवि प्रसाद पोख्रेल
प्रमुख