पुर्व प्रकाशित सूचना अनुसार मिति २०७३-१२-१९ हुने भनिएको शिक्षाशास्त्र केन्द्रीय विभागको प्रवेश परीक्षा शिक्षाशास्त्र संकाय डीन कार्यालयको मिति २०७३-१२-१६ गतेको सूचना अनुसार निम्नानुसार परिमार्जन गरिएको जानकारी सम्बन्धित सबैलाई सुचित गरिन्छ |

१. आवेदन फारम अन्तिम मिति : २०७३-१२-२९ सम्म

२. प्रवेश परीक्षा : २०७४-०१-०४ गते बिहान ८ : ०० बजे देखि

३. नतिजा प्रकासन : २०७४-०१-०७ गते