२०७४/०१/१७

 

General Orientation Programme सम्बन्धित सूचना|

 

 

यस शिक्षाशास्त्र केन्द्रीय विभागद्वारा आयोजना गरिने भनिएको नया हाल २०७३/०७४ म भर्ना भएका विद्यार्थी हरुकालागि मिति २०७४/०१/१९ गतेको General Orientation Programme सम्बन्धमा प्राविधिक कारणवस हाललाई उक्त कार्यक्रम स्थगित गरिएको छ | यस सम्बन्धमा पछि अर्को सूचना प्रकाशित गरिने व्यहोरा सबै विद्यार्थीहरुलाई जानकारी गराईन्छ |

...............................

प्रा. कृष्ण प्रसाद आचार्य

प्रमुख