शिक्षाशास्त्र केन्द्रीय विभागको शैक्षिक क्यालेन्डर सम्बन्धि जानकारी |

  • कक्षा संचालन भएको पाँचौ हप्तामा पहिलो आन्तरिक मूल्यांकन हुने(परिक्षा हुने)
  • कक्षा संचालन भएको दशौ हप्तामा दोश्रो आन्तरिक मूल्यांकन हुने |
  • कक्षा संचालन भएको पन्ध्रौं हप्तामा तेश्रो आन्तरिक मुल्यांकन हुने |
  • सोह्रौं हप्तामा परिक्षा शाखामा सवै विभागले आन्तरिक मूल्यांकनको लब्धांक(नम्बर) बुझाउनु पर्ने |
  • हाल संचालित तेश्रो सेमेस्टरको सम्पूर्ण कोर्षहरु फाल्गुण (२०७४/११/२०) गते भित्र पठनपाठन पुरा हुनुपर्ने |
  • चैत्रको पहिलो हप्तामा तेश्रो सेमेस्टरको परिक्षा हुने |

प्रमुख

शिक्षाशास्त्र केन्द्रीय विभाग