एम.एड. प्रथम सेमेष्टरमा भर्ना भई अध्ययन गर्न आउनु भएका विद्यार्थीहरुको अभिमुखीकरण (Orientation) कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछौं |
मिति :२०७४-१२-०४ गते
स्थान : अडिटोरियम हल
समय : दिनको १:०० बजे
शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर